-------------------------राजन कार्की
पाठक/दर्शक महोदय?
मेरो/ हाम्रो-
७० वर्ष देखिको दलाली-
देशभक्त/ धनभक्त र आलौकिक
गान्धि/माक्सको-
सिदान्तले-
मुर्तरुप लिने-
संभावित राजमार्ग ?
तयार भो ।
ड्रोनाल्प( अमेरिकि विदेश राज्यमन्त्री-जसले मध्य एसिया र दक्षिण पुर्वी एसिया हेर्छन)
वंगालको खाडीवाट-
नेपाल प्रवेश गरिसके ।
अनि पो ?
पक्का?
लेन्डुप हुने भईयो-भयौ ।
००० ००० ०००
सकस पूरा भो ।
निद्रा लाग्यो-
मेहफिल तयार भो ।
अब नाँचगानको तयारी गरौ ।
शान्ति सम्झौता पूरा भो ।
दुवैपक्षको स्वस्फूर्तः मिलन पछि,
द्वन्द्व ब्यवस्थापन -
सहज हुने नै भयो ।
कसैको विरोधाभास छैन ।
सवकासव-
उत्साही र उन्मुक्त छौ ।
अतहः
तिग्रा ठटाएर-
स्वागत गरौ ।
जीवन प्रयन्त लागेको
देश गद्दारको वरदानले-
उन्मुक्ति पायो ।
क्षणभर नै सहि ( संसारमा मानवअधिकार र जघन्य अपराधमा सम्झौता हुन्न- २०० वर्षपछि पनि कारवाही भईरहेका छन- तर नेपालमा?)
आत्मारत्ति / ह्रिदय खुशी भो ।
जाऔ-
मधुशालामा नृत्य गरौ ।
००० ००० ०००
नेपाल आमालाई
जति लुछे पनि भो-
बलात्कार गरे पनि भो ।
५ वर्षे हदम्याद
तयार भो त?
मात्रृभुमि सु-पुत्रहरु-
देशभक्त पार्टी सदस्यहरु?
खै स्वागत?
जेलवाट निस्कदै छु/छौ?
खै ?
सजाईएको माला?
खै/वजाईएको ताली??
००० ००० ०००
असहमति छैन ।
जति अपराध गरेपनि-
मिलन भयो ।
जाऔ-भोजको तयारी गरौ ।
अब-
जतिसुकै जघन्य/ देशद्रोही-
विद्रोह गरेपनि-
राजनैतिक रंङ दिएपछि-
सम्झौता/ सहकार्य भएपछि-
आहा!
शान्ति सम्झौता हुनेभयो।
जाऔ -
कथित- मानवअधिकार?
प्रजातन्त्रको लागि-
अपराधिक/ आतंककारी
संगठन खोलौ ।
पार्टी खोलौ ।
मात्रृभुमि/ भावीपुस्ता-
तातो गोलि खाउँन?
ढिला भो-छिट्टै लेन्डुप बनौ ।

...

All Comments.......


Please Login/Register To Comments