कुमार लघु,ख्वप मेरा सहयोगि अगुवा र पिछला दाजु भाइ दिदी बहिनीहरू तपाईं कहि कतै पुगेर विकास निर्माण गर्नु हुन्छ । तपाईलाई धन्यवाद भन्न चाहान्छु । निर्माण गर्दा त्याे निर्माण गर्दा लाखाै वर्षलाई टिकाएर गर्नु पर्ने हाे । त्याे पनि निश्चित जग्गामा कहिले नभत्किने अवस्थामा रहन दिनलाई निर्माण गर्नु हाेस्। पूर्खाले मन्दिर कयाैँ तालहरू निर्माण गरेर भविष्यका सन्तानहरूलाई छाेडेर गएका छन् । खाेई त कहिले विहिन भएन् जस्ताको तस्तै छन्। आधुनिक जमानमा निर्माण विकासमा नाम चलेकाे निर्माण कर्ताहरूले वनाएकाे पुल, झाेलेङ्गे पुलहरू वाटोघाटो दुई दिन पानी पर्दा र वादीले बगाई लग्याे याे वेठिक भयो । त्यसैले नबगिने र नविग्रीने ठाउँमा निर्माण गर्न लगाउन पर्ने हाे । अहिले पूर्ववाट र पश्चिमवाट काठमाण्डू आउने वाटो छैन् । निर्माण फेरी गराैला हुन्दैन् । कति समस्या झेल्ने ? कतिको ज्यान अर्पण गर्ने , अल्याख वजेट पानी जस्तै सुक्यो। कहिले निर्माण गर्ने ? विदेशीसित कति ऋण लिने ? त्यसैले अब निर्माण गर्दा २० लाख टिक्ने तवर निर्माण गर्न पर्छ भने नेपालीकाे भनाई र सोच हाे । छिमेकी मित्रहरूले जमिनमा र समुन्द्र भित्र निर्माण गर्दा त निर्माणमा कुनै असर परेन त्यसैले वजेट मात्र खाने र उपयोग गर्ने काममा फर्केर हेर्ने गराै । मेरो नेपालीको तर्फवाट अग्रिम अनुरोध हो। पूर्वमा अहिले वनाएकाे निर्माण वाटो यसो हेर्दा नदि वग्ने जग्गामा वनाए पछि वनाएकोले बगाएको हाे ? कुनै सम्वन्धित निकाएकाे जवाफको प्रतिक्षामा छाै । केन्द्रीए निकायएकाे दृष्टि पुग्नु आवश्यक छ। अहिले जताततै प्रस्न उठेको छ । काे ठेकेदार र इन्जिनिएरले वनाएको हो अनुसन्धान गरेर कति वर्षसम्म वनाई नभत्कनु पर्ने हो ? त्यो अनुसन्धान हुनुपर्छ । वनाएर मात्र दिएर नहुनु पर्ने हो। सो वाटोमा कमी कमजोरी देखिए जेल नेल लगाउन लिनु पर्छ। वा फेरि निर्माण गर्न लगाउनु दिनु पर्छ। अव निर्माणमा कहिले नभत्किनेगरी निर्माण गर्न लगाउनु पर्छ । १०-२० लाख वर्ष पुन संरचना रही रहोस् । देश नै डुवन खोजे पनि नभत्किने हुनु पर्छ निर्माण विकाश भनेको है । हाम्रा पुर्खाले वस्ती बसाएकाे ठाउँमा पानीले र वाढीले दु:ख दिएन अहिले होचो जग्गा जमिन र भित्तामा वलवल पिलर उठाउन दिएर विकास निर्माण गर्न दिएर समरचना भत्किएका छन्। यसले नेपालको विकाश निर्माण कमजोर देखियो । विकाश निर्माणमा कमजोर पारेर वनाउन नहुने देखियो। ठेकेदारलाई प्रशिक्षित पार्नु पर्छ। निर्माणमा असल सक्कलि सर सामान प्रयोग गर्न लगाउने काम जारि राख्नु पर्छ । तब मात्र निर्माण गरेकाे वस्तुहरू स्थाई रहन्छ। देख्नु भयो राेशी गाउँ पनलिका र खुर्काेटकाे र झ्याप्ले खोलाकाे हविगत यात्ररत्त यात्रुहरूले कति सास्ती खायो खाए । य त राष्टि्य योजनाकारहरूले वुझ्नु पर्ने होईन् र ? राष्टि्य योजना र इन्जिनिएर पढ्ने र पढाउनेहरूले पनि यो घट्नालाई समय मै ध्यान नदिई नहुने देख्द छु । यस्ता वर्षात हरेक दिन आउँछ । समस्यार हविगत समयले जोगिन समय मै सबैले होस् पु-र्याउनु पर्छ । तब मात्र सबै हामी जाेगिन सक्छाै । लाै आज मैले आर्थिक रूपले हिसाब किताब देखाउन मिलेर समा चाहान्छु । आश्र्विण १२ र १३ गतेकाे लगातार वर्षाले खरवाैको नेपाल देशलाई नाेक्शान सहेर वस्न वाध्य परेको छ। दु:ख पीडा छतपट्टि त कति हो कति ? वयान गरेर साध्य छैन् । नेपालीकाे आँखामा आसु पिउन बाध्य छन् । नेपाल त्यसै गरिव दु:खी जनता गरिविको मारमा परेर नै जीवन वित्ने समय आएको छ। फेरि वित्छ कि क्या हो? वर्तमानमा सरकार मान वस्न बाध्य बनायाे। जहाँ जनतालाई आपट् परेको छ, त्यहाँ ईमान्दार भएर असाहाय र उत्पिडनमा परेकाहरूलाई अभिलम्व उदार र रक्षा गर्न र सहयोग गर्न पर्न देखिन्छ । सहयोगकाे नामले विपत् उदार नेपालीलाई ठाउँ मै गएर गर्दा असल वेस होला । खलो दशैकाे अग्रिम शुभकामना छ । धन्यवाद, २०८१/०६/१५ गते...

All Comments.......


Please Login/Register To Comments