के यो सरकार जनताको हो ?
- Post Date 2024-10-02 04:30:47
कुमार लघु,ख्वप
असोज १२ र १३ गते निरन्तर वर्षाले सबैतिर बगायो । पुल वाटोघाटो,घर,झोलेङ्गे पुल,बजार ,गाउँ शहर बजार , मोटर, जनता खेत,धानको बाली र जनताकाे घर सर्वसो बगादा पनि सर माैन रहयो। यो कतिको जायछ ?
निश्चय नै सरकारले चाहेमा सुरक्षाको उपाय अप्नाउन सक्छ किन कि यो वर्षा हुने कुरो पूर्व जानकारी थियो। त्यसैले सम्वधित निकायले हेलिकोप्टर ,एमवुलेन्श ,सुरक्षा निकाए, शसस्त्र प्रहरी युवा दस्ता, स्वयम् सेवकहरू प्रयोग गरणन सक्थ्यो । यो हो कमजोरी । त्यसैले कहाँ कता कसरी यो कमजोरी हुन गयो खाेजतलास हुन जरूरी छ।
ठाउँ ठाउँमा राहटको आवश्यकता छ । तत्काल भन्द भन्दै समय पर गैरहेकाछन् । सम्वन्धित निकाएको ध्यान जान जरूरी छ। जहाँ जहाँ जनताको सुरक्षा र हितको निम्ति वसेका छन् कानमा तेल हालेर विेका छन् । यो गलत हो, पूर्व तयारी गर्नु पर्ने हाे । किन भए ? जाँचवुझ हुनुप-र्यो तत्काल राहट लिन निर्देशन हुनुपर्छ । सरकार जनतालाई सहयोग भुलेको छ ,चुकेको छ । ठाउँ ठाऊमा विघुत पु-र्याउनु पर्छ। खानेपानीको वन्दाेवस्त हुनु पर्छ।
शहर बजारमा महँगो वढेको छ । नियन्त्रण हुनु पर्ने देखिन्छ। सरकारका निकायहरू स्वया स्वफूर्त रूपमा परिचान भएर र अधिकार उपयोग भए के बिग्रीन्थो ?
जनताकाे ज्यान गएकाे छ। खान वस्न पानी पिउन निश्चित ठाउँमा पुग्न हम्य छ। घर धले ,घर बगायाे,परिवार वगायो । पानीकाे हाहाकार छ। खान लाउन अप्थारो हुन्दा पनि सरकार माैन रहनु सरकार निर्दयी र असक्षम भएको जनता सोच्न बाध्य भए।
बाटो कहिले वन्नला जनताको सोधाई छ । उदार अझै गर्न तम्सिनु पर्छ। सरकार नै नभएको हो कि ? ए सरकार मरेतुल्यको आभास छ ।
१७ अरबकाे क्षति, २२४ को मृत्यु , ८०% वाटो बिग्रीएको छ। शहर बजार काहालि लाग्दोछ। वाढीले असर गरेकाे ठाउँमा जनताले सहयोग पाएन् । जहिले विपतवाट वचाउन तम तयारीमा हरेक वर्ष राख्न जरूरी छ।
जहाँजनतालाई उपचार गराउन चिकित्सक टोलीहरू भकाभक पठाउँनु पर्छ। राहट लिएर समाज सेवकहरू सरकार सहयोग गर्न चाहानेहरू तयारीगरी जानू आवश्यक छ ।
जनता भोक सताएका छन् । जनताले राहटको अपेक्षा गरेर आसामा छन् । सहयोग गर्नचाहननेहरूको लागि हेलिकोप्टरको वन्दोवस्त हुनु पर्ने हो ।
देशले दु:ख पाएको वेलामा सबै नेपालीले सहयोग गर्नु पर्छ । निर्माण।बलियो हुनुपर्नेछ ।
अझै सरकार चनाखो भएर वस्नु पर्ने समय छ। अब त तम तयारी अवश्था मा राख्नुस् । स्वयम सेवकहरू सहयोग गर्न तयारी होआै ।सरकार छ भने समय मै सहयोग गर्ने गराैँ । राेगको माहामारीले चर्को विध्वश नहोस् ।
२०८१/०६/१६ गते।
All Comments.......
Please Login/Register To Comments