भक्तपुर । भक्तपुर चेम्बर अफ कमर्सको आयोजनामा भक्तपुर सल्लाघारी खुल्ला चौरमा सञ्चालन भइरहेको भक्तपुर सांस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव २०८१ को समय अवधि वढाइएको छ । असोज ९ गतेबाट सुरु भई असोज १९ गते आजसम्म सञ्चालन हुने भनिएको महोत्सवको तीन दिन समय बढाइएको हो । यस अनुसार अव महोत्सव असोज २२ गते मंगलवारसम्म समय थप गरिएको छ ।
यसैवीच आज उर्गेन दोङले महोत्सवमा सहभागीहरुलाई नचाउने भएका छन् । दैनिक फरकफरक कलाकारहरुलाई ल्याई मनोरञ्जनात्मक कार्यक्रम हुँंदै आएकोमा आज  उर्गेन सहभागी हुने व्यवस्थापन संगम लामाले बताए । 
...

All Comments.......


Please Login/Register To Comments