भक्तपुर । आज असोज २१ गते भक्तपुरको सल्लाघारीमा भइरहेको भक्तपुर महोत्सवमा लोक गायक सरोज लामिछाने आउने भएका छन् । उनीसहित आजका विशेष आकर्षणहरुमा गायिका रेश्मा बोम्जन, गायक रमेश श्रेष्ठ (मेलोडी), सुवास महत, लोक गायक मदन बिष्ट , राजेश शाही, सकुल अछच्मी आदि रहने मेला व्यवस्थापक संगम लामाले जनाए । मेलाको भोलि अन्तिम दिन हो । 

...

All Comments.......


Please Login/Register To Comments