जूस नखानुस्
  • Post Date: 2024-11-15 05:52:42
News Imageकुमार लघु,ख्वप बाबु नानी तपाईहरू भविष्यका शासक ,प्रसाशक,देशलाई अगाडि बदाउने असल नागरिक बन्नु पर्छ वनेछाै । यो जूस भनेकाे तरल पेय पदार्थ भनेकाे मन्द विष हाे। त्यसैले शरिरलाई विगार्ने चिज नकिन्नु र नपिउँनु हाेला । बरू त्यस्को शत्ता फलफूल आफ्नै वारीमा फलेकाे खानु हाेला फलफूलको रस जूस मानेर पिउनु हाेला । यो यस्तै पाकेटमा प्याकिङ्ग गरेर पसल वा बजारमा वेचिराखेको जूस नपिउँनु हाेला यो मेरो अनुराेध हाे । पैसा पनि खर्च हुने र राेग पनि किनेर खाने पिउने जस्तो भयो । भाइ बहिनीहरू आमा बुबालाई यो कयाैँ ल्याववाट आएको रिपाेर्ट हाे। पत्र पत्रिकाले यस्तै सञ्चार माध्यमले सत्य मानिसको मूखवाट एक पटकमात्र प्रचार र बाहिर बोल्छन् । यो त अनुराेध हो विज्ञापन होईन । विज्ञापन भए हजार लाख पटक जिवन भर प्रचार गर्छन् ।प्रचारले कुकुरलाई पनि बिरालो वनाउँछ भने उखान मैले पढेको र विशेष सर्जकहरूवाट सुनेको छु । त्यस्तै काेही असल भविष्यका देश सेवकहरूले जूस नपिउँनु हाेला । कही कतै आफन्त भेटघाटमा जाँदा फलफूलै किनेर लाने गर्नु होला । हाो कहि कतै जाँदा केही कोशेली लानु पनि राम्रै हो। किनकी यो जूसले र मिठाईहरूले सुगुर र प्रेसर वढाउँछ। जति वर्ष वढ्दै गयाे उत्ति कै शरिरमा रोगले अगाडि र पछाडि खाएकाे यो र त्यो जूस र मिठाईले राेग बिस्तारै बढाउने रहेछ । यो सत्य कुरो बाहिर ल्याएको छु । पहिलाकाे खाध्य वस्तुहरू सक्कलि उत्पादन गर्थ्यो । अहिले कलकारखानावाट उत्पादन हुने प्याकिङ्ग हुने वस्तुमा सबैमै 85% मिसावटको कारणले खान अयोग्य छन्। शरीर स्वस्थ र फूर्तिलो बनाउँनलाई शरिरक अभ्यास आवश्यक छ । शारिरीक कसरत गर्न जरूरी छ। हरेक दिन विहान र साँझ कसरत ३० मिनेट गर्नु जरूरी छ। अहिले जसलाई जस्तो सुकै राम्रा शव्दले जानकारी दिएको पनि जोले लेखे खानुसम्म खायो अब अरू खालान भनेर अत्तेरि भएर खाएर वसेका बाल वच्चाहरू र जेष्ठ नागरिकहरूछन् । रोग यस्तै अत्तेरीपनले वढ्ने हाे । यो कुराेमा अलिकति मात्र ध्यान दिन सकेमा जिवनमा सुखको समय उपयोग गर्न सकिन्छ । यो अनुभव हाे । तपाईहरू अशक्त भएर डाक्टर र अस्पतालमा पुग्ने वेलामा मात्र अोहो मेरै ठुल्लाे गल्तिले यो दु:ख झेल्न परेको सम्झना हुनेछ । बाकी जीवन सुखमय आफ्नै नीति नियम र अनुशासनमा वसेर विताउने वेला मात्र अाफ्ना गल्ति झल्झली आफ्ना अगाडि अाईरहनेछ ।यति वेला पश्चाताप मात्र गर्नु।र आैषधि सेवन बाहेक आर्को उपाय छैन् । मैल लेखे ,व्यक्त गरे सुझाव र हो कुरोमा विचार गर्नु होला । धन्यवाद , २०८१/०७/३०
  • Shares

All Comments...


Please Login/Register to comment.