काठमाडौ । भक्तपुरको कमलविनायकस्थित गार्डेन मार्टले छुटैछुटको विन्टर अफर डिस्काउँन्ट ल्याएको छ । छुट योजना अनुसार हरेक सामानको खरिदमा तीन प्रतिशत फ्ल्याट डिस्काउँंन्ट पाइनेछ । साथै विन्टर अफर डिस्काउँंन्ट अन्तर्गत लुगा, जुता तथा व्यागहरुको खरिदमा पाँंचदेखि १५ प्रतिशतसम्म छुट हुने जनाइएको छ । नयाँं वर्ष २०२१ के उपलक्ष्यमा यो योजना ल्याइएको जनाइएको छ ।  
शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाद्धारा सञ्चालित गार्डेन मार्ट डिपार्टमेन्ट स्टोर मुलढोका १० कमलविनायकमा यो सुविधा उपलव्ध भएको हो । ग्राहकको सन्तुष्टी नै आफनो सन्तुष्टीका साथ नयाँं वर्षको अवसरमा यो अफर ल्याएको जनाइएको छ ।
...

All Comments.......


Please Login/Register To Comments