अमेरिकी राष्ट्रपतिमा बाइडेनको जित
- Post Date: 2021-01-07 14:04:16
एजेन्सी । अमेरिकाको राष्ट्रपतिमा जो बाइडेन र उपराष्ट्रपतिमा कमला ह्यारिसको जितलाई अमेरिकी संसदले प्रमाणित गरिदिएको छ। अब बाइडनका लागि जनवरी २०मा ह्वाइट हाउस छिर्ने बाटो प्रष्ट भएको छ।
बुधबार रातिदेखि राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकहरूले संसद भवन छिरेर हिंसा मच्चाएका थिए। त्यस क्रममा चारजना मानिस मारिएका छन्। गत नोभेम्बरमा भएको राष्ट्रपतीय निर्वाचनमा जो बाइडेनले पाएको ३०६ र ट्रम्पले २३२ इलेक्ट्रोल मतलाई संसदले पारित गरेको हो। राष्ट्रपतिका लागि २७० इलेक्ट्रोल मत आवश्यक पर्छ।

-
Shares
All Comments...
Please Login/Register to comment.