विरातनगर । सूर्या लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको आ.व. २०७५÷०७६ को बाह्रौं वार्षिक साधारण सभाकम्पनीको रजिष्टर्ड कार्यालय रहेको स्थानविराटनगर मोरङ्गमा सम्पन्नभयो । कम्पनीको बाह्रौंवार्षिक साधारण सभामा संचालक समितिकाअध्यक्षश्री केशव प्रसाद भट्टराईले मन्तब्य सहितकम्पनीको बार्षिक प्रतिवेदन सभामा पेश गर्नु भएको थियो ।
उक्त सभाबाट शेयधनीहरुलाई चुक्तापूँजीको ५ प्रतिशतले हुने रकम रु. १०,७७,५६,९००।(बराबरको बोनस शेयर र सो बोनस शेयरमा लाग्ने कर सहित ५.५२६ प्रतिशतका दरले हुने रकम रु ११,९०,९९,७११।(नगदलाभाँस गरी जम्मा १०.५२६ प्रतिशतबराबरको रकम रु. २२,६८,५६,६११।(लाभाँशपारित भएको छ ।
आज सम्पन्नभएको बाह्रौंवार्षिक साधारण सभामानिमित्तप्रमुखकार्यकारी अधिकृत श्री पवनकुमार खड्काबाट स्वागतमन्तब्यब्यक्त गर्नु भएकोथियो ।उक्त सभामाउपस्थित शेयरधनीमहानुभावहरु तथाअन्यउपस्थितब्यक्तिहरुको लागिकम्पनीको प्रगतीको बारे जानकारी गराउँदै, संस्थाकाअध्यक्षले उपस्थित सम्पूर्णलाई धन्यवाद ज्ञापन गर्दै सभा समापनको घोषणा गर्नु भएको थियो ।...

All Comments.......


Please Login/Register To Comments