सृष्टि सुवाल
शुभकामना बचत तथा ऋण सहकारी संस्था लि. को १९औ बार्षिक  साधारण सभा मिति २०७६ साल भद्रा २८ गते शनिवार स्थानीय भक्तपुर बैंक्वेटमा सम्पनन भएको छ।साधारण सभा को उदघाटन गदौ बरिष्ठ साहित्यकार संस्कृतिविद तेजशवर बाबू गवंगले समुदायकका नागरिकद्वारा समुदायकै लागि आर्थिक सामाजिक र संस्कृतिक उत्थान र विकासको लागि स्थापित सहकारीहरुका कारण सामाजिक र संस्कृतिक रूपानतरण गर्न ठुलो टेवा पुगेको बताउनुभयो।
उहाँले सहकारीहरुकै माध्यमबाट आम सर्वसाधारण मानिसहरूको काष्टकार जीवनलाई सहज बनाई दिएको उल्लेख गर्नु भयो।गवंगले शुभकामना सहकारी भक्तपुर जिÞल्ललमै उत्कृष्ट ढंगबाट आर्थिक सामाजिक र संस्कृतिक कार्यहरु गरेकै कारण अन्तर्राष्टिय स्तरमा  समेत  पुरस्कृत हुन सफल रहेको चर्चा गर्नुभयो।जिल्ला सहकारी संघ भक्तपुरक उपाध्यक्ष श्री केदार खड्का,भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघका उपाध्यक्ष श्री हरि बल्ला लगायतले स्थानीय तह प्रदेश र संघका सहकारी ऐनमा देखिएको केहि आन्यौलतले सहकारी संचालनमा समस्या उत्पन्न भएको उल्लेख गदौ एक भन्दा बढि सहकारीको सदस्य बन्नन नपाउने प्रावधान,प्रदेश तथा स्थानीय तहले लिने कारका बिषयमा  अन्यौता देखिएकोले तेसमा सुधार आवश्यक रहेको बताउनुभयो र संस्थाका अध्यक्ष नूहछेकुमार त्वायनको सभपतित्वोमा सम्पन कार्यक्रमको बन्दसत्रमा सचिव निर्मला सुवाल द्वारा प्रस्तुत प्रगति प्रतिवेदन तथा प्रस्तावित कार्याक्रम र कोसाध्यक्ष नारायण बहादुर बसुकला द्वारा प्रस्तुत आर्थिक प्रतिवेदन तथा अनुमानित बजेट पारित गरेको छ।७ हजार ६ सय ४५ जना सदस्य रहेको संस्थाको शेयर पूंजी ८ करोड़ २५ लाख ३९ हजार ५००, जागेडा  तथा अन्य कोष ११ करोड ६८ लाख,५८ हजार ८५०, बचत संकलन ७६ करोड़ ४२ लाख ५ हजार ८९० र ऋण लगानी ६७ करोड़ २ लाख २७ हजार ३१८ रहेको संस्थाका उपाध्यक्ष राम प्रसाद कुल प्रसाद कारोबार रहेको संस्थले आ.ब गरी सदसिहरुलाई १६ प्रतिशत  शेयर कासुलले जानकारी दिनु भयो। २०७५÷०७६ मा ३ करोड़ ५० लाख लाभंष बितरण गरिने समेत सभाले १ अर्व १ करोड़ ३ लाख ७ हजार ४४५ ६१ हजार ९४८ रुपैया नाफा अर्जन पास गरिएको छ ।

...

All Comments.......


Please Login/Register To Comments