जीवन हुर्किछचालै नपाई
वैशको माया मिठो
आफ्ना डौतरीहरूसित खेलिन्छ
है बाबा पाय र तेलकासा हो कि
उता बगर यता बगर
छिचोल्डै,नागदै स्वास्वा गरि
छायाँमा लुकदै डुम वनेर लखेटिन्छ
साशासखिहरूलाई छुनको निम्ति ,
सवै वच्चाहरू खेल्दा खेल्दै ठूला हुन्छन्
एकले आर्कोलाई छिमेकी
साथी दिदी र भाई हुन्छ
माया तोड्न गाह्रो हुन्छ सम्झेर हेर
आज त्यो युगको कुरा हुन्छ
खेल्दाको पड्दाको साथी र भाइ नै
आपसमा ,
जिवनको बैँस बड्दै हुर्किन्छ
बहबन्तमा वैशले नै माया र पिरती वस्न थाल्छ है
त्यो खेल्दाको ताकान तुकनले
जीवन साथी रोजेको मुरीकामुरी
माया वैशमा वसेकाछन्
माया हुन्छ वैशको मनमायामा
तुताउन गाह्रो हुन्छ ,
त्यो माया नै जुगजुगले
जराको अडेसले हाम्रो जीवन चलेको हुन्छ
गाउँठाउँमा गोठाला जादाँ र घाँस डाउरा गर्दा गर्दै
माया लाएको मिठो ओठजोडेको
जुगौँजुग वितेको झझल्को उठेको छ
उहीँ वेला माया वसाई दियो
यो जिन्दगीले इतिहास लेख्न पाईयो
याद गर्नुस् त्यो जुगको मायाको बैँस
आज त्योहि जुगको माया वसाउन पाए त १
प्रेमीकालाई अंगालो मार्न पाए आहा १
हुदो हो त बैँस छँदाको माया मिठो आहा १
...

All Comments.......


Please Login/Register To Comments