मानवले पृथ्वीमा जन्मलिनु आहो भाग्य हो 
हामी सचेत माहामानव हो विरलै एक पटक जन्म 
आज जन्मेकोले मरेर आर्को पटक जन्म नसके 
त्यसैले हामीले पृथ्वीमा जन्मेर मानवको सेवा गर्ने 
रोग त पटकै हुन दिनु हुन्दै सदा निरोगी भएर वाच्ने 
एक दिन संसारमा मानव वढि भयो भन्यो र त्यहाँ कोभिड (१९ आयो १ पठायो रु 
नभन्दै मानिसहरूलाई रोगले सत्तायो धमाधम मानिस मर्दै गयो ,
यो त योजनावध्द हो कि रु 
पृथ्वीमा मानिसको चाप बढि भयो भन्थो 
यसको क्ही समयपछि रोगले तिब्रता पायो
यस्तो नि हुन्छ र १ 
यो दुस्खद घटना 
काग रूखमा वस्नु र रूख भाँच्नुझै भएन तरु
कोभिड(१९ ले नेपालमा नरसंहार मचाउन खोज्दैछ ,
नेपालीहरू सतर्क र होसियनरी रहनु जाति ,
नेपालमा यस्तै हो भने भयाबह आउन वेर छैन रु
आफै सुरक्षित हुनु राम्रो नेपालीको वचावट सम्भव १
कोभिडले वच्नुनै मानवहरू हित हुनु हो ।
कुमार लघु ,भक्तपुर
  • Shares

All Comments...


Please Login/Register to comment.