मेलम्ची खानेपानी अन्तर्गतको बहुप्रतिष्ठित आयोजना आज बुधबारदेखि भक्तपुर पुगेको छ । दैनिक १० लाख लिटर खानेपानी मध्यपुर थिमि नगरपालिका वडा नं ९ टिगनीको टंकीमा खसाली वितरण गर्ने कार्यको शुभारम्भ गरियो । अवको दुई महिनाभित्रमा दैनिक थप ३० लाख लिटर गरी ४० लाख लिटर खानेपानी वितरण गरिने जनाइएको छ । भविष्यमा दैनिक २ करोड ८० लाख लिटर खानेपानी वितरण गर्ने लक्ष्य रहेको जनाइएको छ ।...

All Comments.......


Please Login/Register To Comments