२० वर्षिय युवक झुडिएको अवस्थामा फेला
भक्तपुर । सानोठिमी प्रभाग नजिकै पर्किङ गरी राखेको ट्रकमा एक युवक झुडिएको अवस्थामा फेला परेको छ । मृतक सर्लहीका २० वर्षीय विवेक वि.क.रहेको प्रहरीले जनाएको छ ।
ना.६ ख.२३८७ नम्बरको ट्रकमा आज अपराह्रन्न ४ः१५ मा उनको लास फेला परेको हो । प्रहरीको प्रारम्भिक अनुसन्धन प्रश्चात उनी ट्रकको सह– चालक रहेको र उनको पोष्टमर्टमका लागि के.एम.सी अस्पातल पठाएको प्रहरीले जनाएको छ । यस घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

...

All Comments.......


Please Login/Register To Comments