भक्तपुर । आज आमाको मुख हेर्ने दिन अर्थात माता तीर्थ औंशी । आजको दिन आमालाई मिठोमिठो खुवाएर आमालाई खुशी पारे भने बर्ष भरि नै आमा खुशी हुँने विश्वार रहेको छ ।
तर देशमा कोरोना भाइरसको नयाँ रुप देखा परेको कारण समय अलि जतिल भएकोले यो अवस्थामा देशमा निशेधाज्ञा जारी गरेको छ । यो समयमा घर बाहिर हिड्न मनाहि छ । यस्तो परिस्थितिमा आज आमाको मुख हेर्ने दिन परेको छ ।
यसै सन्दर्भमा भक्तपुर नगरपालिकाले हिजो बजार अनुगमन गरि मिठाइ नबनाउन अनुरोध समेत गरे । कतै अनुगमनकै क्रममा मिठाइ पसलबाट सामान जफत समेत गरे र आज अधिकांश मिठाइ पसल बन्द छ तर मासु पसलमा भने भिड रोकि नसक्नु थियो ।
अधिकांश मासु पसल भिड थेगि नसक्नु थियो । नगरपालिकाले मिठाइ पसल मात्र परिकार सम्झे मासु पसललाई चाहि किन छुत एक मिठाइ व्यवसायको प्रश्न थियो । गर्ने भए सबै बन्द गर्नु नी एउटैलाई मात्र हेरेर के कोरोना भाग्छ  त्यो उनको प्रश्न थियो ।
...

All Comments.......


Please Login/Register To Comments