विविध भाषामा ज्ञाता
मातृभाषका पुजारी
विविध उपचारका ज्ञाता
विकल्पका प्रयोगवादी
सच्चा समाजसेवी
बहुमुखी प्रतिभाका धनी
डाक्टर इन्दुल केसी

भजन–कीर्तिनका गायक
कविता आदिका लेखक
कलाकृति र संस्कृतिका अनत्य भक्त साधक
सरल स्वभावका मुदुभाषी
क्रियाकर्ममा परोपकारी
व्यक्ति एक प्रतिभा अनेक
डाक्टर इन्दुल केसी ।
डा. सत्यमोहन जोशी

शताब्दीपुरुष, लोकसंस्कृतिविद्, साहित्यकार तथा
तीनपटक मदन पुरस्कार पाउने एक मात्र नेपाली स्रष्टा
(राष्ट्र«संरक्षण साप्ताहिक, वर्ष ९ अङ्क २६)

...

All Comments.......


Please Login/Register To Comments