भक्तपुर । चागुनारायण नगरपालिका वडा नं ३ भक्तपुरको स्वास्थ चौकीमा कार्यरत स्वास्थकर्मी प्रमिला बैयलकोटी कोरोना जितेर आइतबार घर फर्कनुभएको छ । उनी चाँगुनारायण नगरपालिबाट नेपाल इन्जिनियरिङ कलेज दुवकोट चाँंगुनारायण भक्तपुरमा सञ्चालित आइसोलेसन केन्द्रबाट घर फर्केकी हुन् ।
यसअघि उनी त्यहाँं रहँंदा अशक्त विरामीहरुलाई अक्सिजन लगाउने र विरामीहरुको स्वास्थ चेकको गर्नुहुन्थ्यो । साथसाथै ओखती तथा दैनिक स्वास्थ सुबिधा दिई आफु पनि सुरक्षित हुने काम गर्नुहुन्थयो । उनी कोरणा जितेर ११ दिनमा घर जानुभएको हो ।
उनी फर्कने दिन आइसोलेसन केद्रका फोकल पर्सन मनोहर खनाल, दिनेश खनालले उहाँलाई अझ कोरणा पीडितलाई सेवा गर्ने उत्साह मिलोस भन्दै स्वास्थ लाभ गर्नुभएकोमा शुभकामना तथा धन्यबाद दिएका थिए ।
...

All Comments.......


Please Login/Register To Comments