ललितपुर । ललितपुर उद्योग वाणिज्य संघका संस्थापक सचिव सुवर्णराम जोशीको निधन भएको छ । उहाँं जोशी समाजका केन्द्रीय अध्यक्ष, ललितपुर बुद्धिचाल संघका निवर्तमान अध्यक्ष, नेपाल मुद्रा संकलक संघका पूर्व अध्यक्ष, नेपाल फिलाटेलिक सोसाइटीका पूर्व अध्यक्षसमेत थिए । समाजसेवी जोशीको ८१ वर्षको उमेरमा हृदयघात भै निधन भएको हो । 

...

All Comments.......


Please Login/Register To Comments