भक्तपुर । भक्तपुरको दरवार स्क्वायर क्षेत्रभित्र अहिलेदेखि होइन, उहिलेदेखि नै सवारीसाधन प्रवेशमा निशेध छ । तर उक्त क्षेत्रमा प्रहरीको एक हुल मोटरसाइकल जवरजस्ती प्रवेश गरेको देखिएको छ । प्रवेश निषेधको ठाउँमा रोक्दारोक्दै पनि अटेर गरी जवरजस्ती प्रहरीको मोटरसाइकल प्रवेश गरेको देखिएको छ । (हेर्नुहोस तस्वीर) । तस्वीरमा जवरजस्त प्रवेश गरेको प्रहरीलाई भक्तपुर नगरपालिकाका कर्मचारीले खौमा गेट अगाडि रोखेको देखिएको छ ।  
तस्वीर श्रोतल ः प्रकाश मल्ल । 

...

All Comments.......


Please Login/Register To Comments