तस्वीरमा देखिएको यी नानी बेपता भएकी छिन । यही पोशाकमा घरबाट निस्किएकी उनी असार १४ गते साँझ ४ः३० बजेदेखि बेपता भएकी हुन । पिता जयराम सापकोटाले छोरी बिना सापकोटा अहिलेसम्म कोही कसैसंग पनि सम्पर्कमा नआएको बताएका छन । यसो हुँदा कहीं कतै देख्नुहुने र भेट्नुहुने महानुभावहरुले जति सक्दो छिटो नजिकैको प्रहरी कार्यालयमा सम्पर्क गर्न उनले अनुरोध गरेका छन ।
...

All Comments.......


Please Login/Register To Comments