भक्तपुर । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग मध्यपुर थिमी नगरपालिकाका उपप्रमुख अन्जनादेवी मधिकर्मीले आइतबार भेट गर्नुभयो । नगर प्रमुख प्रजापतिले उपप्रमुख मधिकर्मीलाई स्वागत गर्नुहुँदै उहाँहरूबीच दुई नगरपालिकाबीच भएका गतिविधिहरूबारे अनुभव आदानप्रदान भयो । प्रमुख प्रजापतिले उपप्रमुख मधिकर्मीलाई नगरपालिकाका केही प्रकाशनहरू उपहारस्वरुप प्रदान गर्नुभयो ।...

All Comments.......


Please Login/Register To Comments