काठमाडौं । काठमाडौंबाट भक्तपुरतर्फ जाँदै गरेको बा. ९३ प ९६५२ नं होण्डा साईन बाईक गठ्ठाघरको ओरालो (साझा पेट्रोल पम्मको ठिक अगाडि) आफै अनियन्त्रित रेलिङ्गमा ठोक्किएर दुर्घटना भएको छ । दुर्घटना पश्चात् चालक रेलिङ्ग बाहिर पछारिन पुगेका थिए । दुर्घटनामा चालक गम्भीर रुपले घाईते भएका छन ्। उनलाई उपचार्थ मध्यपुर अस्पताल लगिएको छ ।

...

All Comments.......


Please Login/Register To Comments