ललितपुर ः सुवास महत र कल्पना परियारको पहिलो गीति एल्बम दुबोको माला नामक गीत बजारमा सार्वजनिक भएको छ । राष्ट्रिय संगितकर्मी संघ ललितपुरको अध्यक्ष समेत रहेका उनी बहुमुखी प्रतिभाको धनि, कुशल कार्यक्रम संचालक र ललितपुर जिल्लाको सान जादुगर समेत हुन् ।
राष्ट्रिय संगितकर्मी संघ केन्द्रीय उप–महासचिव सुमधुर स्वरका धनि गाएक तथा सर्जक, गोबिन्द दुलाल राष्ट्रिय संगितकर्मी संघकै सचिव सबैले रुचाएको सुमधुर स्वरकि धनि , लोकप्रिय कार्यक्रम ईन्द्रेणिको कुशल कार्यक्रम संचालिका हंसिलि, रसिलि, चटपटे स्वभाबकी गायिका शर्मिला श्रेष्ठको सहकार्य रहेको उक्त गितको, शब्द गाएक स्वमं दुलालको हो भने लय सृजना गायिका श्रेष्ठ को रहेको छ । जुन गित दिनेश लामाले एरेन्ज गरेका हुन भने भिडियो निर्देशन प्रदिप सिङ्ग थापाले गरेको हुन् ।
ओपल रेकर्डिङ स्टुडियोमा गित रेकर्ड गरिएको उक्त मीठो सृजनालाई सिमलि मिडिया युट्युव च्यानल मा गएर हेर्न सकिन्छ ।

...

All Comments.......


Please Login/Register To Comments