काठमाडौं । सर्वोच्च अदालतबाट सोमबार अप्रत्यासित फैसला आएसँगै प्रधानमन्त्री केपी ओली आफूले चाल्नसक्ने कदमको खो’जीमा लागेका छन् । अमेरिकी तथा पश्चिमाहरूको समर्थनमा सर्वोच्च अदालतबाट विशेष खालको फैसला भएसँगै विशेषगरी चि’नियाँ सशंकित भएको जानकारहरू बताउँछन् ।
प्रधानमन्त्री ओलीलाई सत्ता ल’म्ब्याउन दिने कुनै बाटो नराखी आज सर्वोच्चले प्रतिनिधिसभा पुनःस्थापना र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्तिको आदेश भएपछि चिनियाँहरू झ’स्किएका हुन् । संसद पुनःस्थापना गरी देउवालाई प्रधानमन्त्री बनाएपछि लामो समयदेखि अ’डकिएको अमेरिकी संस्था एमसीसीको प्रस्ताव पनि संसदबाट पास गर्न सकिने पश्चिमाहरूको विश्वास देखिन्छ ।
आजको फै’सलाले नेपालमा पनि म्यानमारमा जस्तै सै’निक शा’सनको सं’केत पनि देखिएको छ । विशेष क’दम चाल्दा मध्यरात कुर्ने गरेका प्रधानमन्त्री केपी ओलीले आजै राति विशेष क’दम चाल्नसक्ने देखिएको छ । वि’श्लेषकहरूका अनुसार घे’राबन्दीमा परेका ओलीले चा’ल्नसक्ने तीन विकल्पमा सं’कटकाल, राष्ट्रपति शा’सन वा राजा ज्ञानेन्द्र शाहलाई स’त्ता हस्तान्तरण हुनसक्ने देखिन्छ ।
म्या’नमारमा जस्तै सेना आफैले सत्ता क’ब्जा गर्नसक्ने संभावना कम देखिए पनि सेनाको स’मर्थन पाए ओलीले यी तीन क’दममध्ये एक चाल्नसक्ने संभावना भने रहेको छ । अदालतको फै’सलाकै दिन अमेरिकाले आजै १५ लाखभन्दा बढि को’रोनावि’रुद्धको खोप नेपाललाई अ’नुदान दिनु पनि अ’र्थपूर्ण देखिन्छ ।
यसअघि चीनले अनु’दानको बाहेक ४० लाख डोप खोप नेपाललाई बि’क्री गर्न सहमत भई पहिलो चरणको नेपाल आइसकेको छ । नेपालमा दुई श’क्ति ध्रु’वह’रू चीन र अमेरिकाको चा’सो ब’ढिरहेको बेला अदालतबाट अ’नपेक्षित फैस’ला आएको छ ।
अदालतको फैसलामा देउवाले विश्वासको मत लि’नुनपर्नेदेखि माधव नेपाल पक्षका साँ’सदलाई कारवाही गर्न नमिल्ने मंगलबार बेलुकीसम्म देउवालाई प्रधानमन्त्री ब’नाइसक्नुपर्ने जस्ता अनौठा निर्देशन पनि आएको छ । पछिल्लो राजनीतिक घ’ट्नाक्रमले नेपाल थप मु’ठभेड र वि’देशीहरूको क्रि’डास्थ’लको रुपमा परिणत हुने जो’खिम बढ्दै गएको छ ।
यसअघि संसद पुनःस्थापना गरेर प्रधानन्यायाधीस चालेन्द्रशम्शेर राणा ए’क्कासी अमेरिका हिं’डेकाले पनि उनी अमेरिकनसँग नजिक रहेको अ’डकल गरिएको छ । देउवा पहिलेदेखि नै पश्चिमाहरूको वि’श्वासपात्रको रुपमा चिनिदै आएका छन् भने मा’ओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि अमेरिकासँग सम्वन्ध सु’धार गरी श्रीमती सीतालाई उपचार गर्ने नाममा अमेरिका घु’मेर आइसकेका छन् । कर्पोरेट नेपाल

...

All Comments.......


Please Login/Register To Comments