भक्तपुर । काभ्रेको सागा निवासी बर्ष २६ की सबिता खड्का (तामाङ्ग) भक्तपुरबाट हराएकी छिन् । उनी हराएको ५।६ दिन भएको आफन्तले जानकारी गराएको छ (हराएको मिति असार २५ गते देखि) । करिब ५ फिट अग्ला गहुँगोरो रङ्ग भएकी खड्का हालसम्म पनि घरपरिवारसगँ सम्पर्क नभएको कारण फेला पार्नुहुने महानुभावले नजिकैको प्रहरी कार्यालय अथवा निम्न सम्बन्धित व्यक्तिलाई सम्पर्क गरि सहयोग गरिदिनका लागि अनुरोध गरिएको छ । फोन नं. ९८०३०७०७८३, ९८१८७७५४०८, ९८१८८७६३७१ सम्र्पक गर्न अनुरोध गरेको छ ।...

All Comments.......


Please Login/Register To Comments