भक्तपुर । आफनो पहिलो वार्षिकोत्सवको अवसरमा एवीसीडी अनलाइन खवर डटकमले आवश्कता विज्ञापन निःशुल्क रुपमा राखिदिने योजना ल्याएसँंगै बेरोजगारहरुले रोजगारीको अवसर मिल्ने भएको छ । कामको खोजीमा रहेका बेरोजगारहरुले एवीसीडी खवर डटकम अनलाइन हेरेर कताकता जनशक्ति आवश्यक छ भनेर बुझ्न पाउने भएको हो । त्यही अनुसार निवेदन दिने मौका मिली रोजगारी पाउने अवसर मिल्ने भएको हो । सञ्चालनको छोटो अवधिमै लोकप्रिता कमाउन सफल एवीसीडी खवर डटकम अनलाइनले साउन १ गते शुक्रबारदेखि आवश्यकता विज्ञापन निःशुल्क छापिदिने योजना ल्याएको हो । यो योजना आगामी तीन महिनासम्म रहने छ ।...

All Comments.......


Please Login/Register To Comments