बलिउड अभिनेत्री शिल्पा तनाबमा, पति राज कुन्द्रालाई २३ दिन हिरासतमा राखिने
- Post Date: 2021-07-21 02:14:49
पोर्न फिल्म बनाएको आरोपमा मुम्बइ पुलिसले पक्राउ गरेका व्यवसायी राज कुन्द्रालाई जमानतमा रिहा गर्न अदालतले अस्वीकार गरेको छ । सोमबार अबेर राती गिरफ्तार गरिएका राज कुन्द्रालाई मंगलबार अदालत पेश गरिएको थियो । अदालतले उनलाई २३ दिनसम्म हिरागतमै राखेर अनुसन्धान गर्न आदेश दिएको छ ।
राज कुन्द्राका साथी रयान थारपलाई पनि हिरासतमा पठाइएको छ । शिल्पाले छाडिन् शो ! पति गिरफ्तार भएपछि शिल्पा यतिबेला तनाबमा छिन् । उनी २ सन्तानलाई सम्हालेर घरमा नै बसेकी छिन् । उनले डान्स रियालटी शो सुपर डान्सरको शुटिंग नै बन्द गरेर फर्किएकी छिन् ।
भारतीय संचारमाध्यम एबीपी न्युजले एक बिश्वसनीय सुत्रलाई उधृत गर्दै सोमबार अर्थात हिजो सम्म शिल्पा शेट्टीले सुपर डान्सर को चौथो सिजनको २ एपिसोड शुटिंग गर्ने तय भएको थियो । तर राती नै पति राज पक्राउ परेपछि शिल्पाले शुटिंग नै रद्ध गरेकी छिन् ।
अब जज शिल्पा सेट्टी बिना नै अन्य २ जर्ज गीता कपुर र अनुराग बासू मात्र रहनेछन् र शुटिंग हुनेछ ।

-
Shares
All Comments...
Please Login/Register to comment.