ललितपुर । लोकदोहोरि गायिका सरु अधिकारि, मायां तामाङ (धादिङे) तथा गायक इन्द्र  मगर ( धादिङे) को सहकार्यमा  विशुद्ध मौलिक गित सार्वजनिक  भएको छ ।  गितमा सुमधुर  स्वरका धनि इन्द स्वयंको लय ÷ शब्द  रहेको छ भने विष्णु  तामाङले एरेन्जरको भुमिका निर्वाह गरेका छन । छायांकन कार्यमा मरुभुमि नारायण साथ दिएका छन । त्यस्तै  निर्देशन गर्ने काम चर्चित मोडलसम्म रहेका व्यक्ति निरन श्रेष्ठले गरेका हुन ।

गितमा संगम खत्री, किरण बोम्जन, सुजिना बोगटि, जगत बोगटि, रोशनी मल्ल  तथा कुमार कला वोस्तीको  वास्तविक  अभिनय देख्न सकिन्छ । रमाईलो लोक चौतारि युटुव च्यानलवाट सार्वजनिक  गरिएको उक्त  सृजनाले   छोटो समयमा  दर्शक श्रोताको  अपार  मायां पाएको कुरा गितका सर्जक तथा गायक मगर बताउंछन ।

ग्रामीण परिवेशमा  अझै सम्म पनि रहदै आएको  कुरिति, कु– संस्कार   ,अन्धविस्वास लगाएका  कुराहरुलाई  गीतका शब्दद्वारा   प्रस्तुत गरिएकाले   विशेष त ग्रामीण  समुदायका पुरातनवादी  सोचविवचारले अझै सम्म पनि जरो गाडेर बसेको    व्यक्ति हरुले धेरै नै रुचाएको कुरा  गायक  हामिलाई बताउंछन।...

All Comments.......


Please Login/Register To Comments