भक्तपुरकी एक महिला त्रिसुली नदीमा खसेर बेपता भएकी छिन् । भक्तपुरको चाँंगुनारायण नगरपालिका वडा नं ६ निवासी सुदर्शन लामिछानेको जीवन संगीनी पवित्रा लामिछाने त्रिसुली नदीमा खसेर बेपता भएकी हुन् । यसबारे विस्तृत विवरण आउन भने बाँंकी नै छ ।

...

All Comments.......


Please Login/Register To Comments