भक्तपुर जिल्लाकै अग्रणी विद्यालय विनायक शिक्षा निकेतन ईङ्गलिस सेकेण्डरी स्कूल मध्यपुर थिमि सर्वसाधारणका छोराछोरीहरुलाई न्यून शुल्कमा संस्कारयुक्त, गुणस्तरीय शिक्षा प्रदान गर्न वि.सं २०४५ सालमा स्थापना भएको हो । विद्यालयले विगत बर्षहरुमा शैक्षिक उपलब्धीरुपमा एस.एल.सी २०६४ साल नेपाल प्रथम स्थान हासिल गर्न सफल भएको थियो । धेरै पटक जिल्ला र नगरमा सर्वोकृष्ट नतिजा पनि हासिल गरिसकेको गौरबमय इतिहास छ । विनायक शिक्षा निकेतन स्कूल शैक्षिक क्षेत्रमा नभई विविध अत्तिरित्त कृयाकलापहरु समेत अब्वल विद्यालयको रुपमा चिनिन्छ । विशेषगरी संगित, नृत्य र साँस्कृतिक क्षेत्रमा राष्ट्रिय र अन्तरराष्ट्रिय क्षेत्रमा समेत विद्यार्थीहरुले सहभागी भई धेरै पटक पुरस्कारहरु जित्न पनि विद्यालय सफल भएको छ । आफ्ना विद्यार्थीहरुलाई पढाईको अलावा विभिन्न अन्तरराष्ट्रिय शैक्षिक तथा सामुदायिक विकास तालिम गएकोमा विद्यार्थीहरुलाई भुटान, बंगलादेश, श्रीलंका, भारत, चीन, जापान, फ्रान्स र अमेरिकासम्म सहभागी गराई अन्तरराष्ट्रिय जगतमा समेत प्रसिद्धि कमाई सकेका छन् । यस विद्यालयमा चिनियाँ, अष्ट्रेलिया, अमेरिका, क्यानाडा र अन्य यूरोपियन राष्ट्रहरुबाट समेत स्वयम् सेवक शिक्षकहरु नियमित रुपमा व्यवस्था गरिएको छ ।


शैक्षिक सत्र २०७५ देखि कक्षा ११ र १२ मा व्यवस्थापन, मानविकी, कानून र फाइन आर्ट विषयहरुको पठन–पाठन शुरु भएको छ भन्ने हालसम्म कक्षा ११÷१२ मा पनि १००५ परीक्षाफल हासिल गर्न सफल भएको छ । यस विद्यालयमा व्यवस्थापन, मानविकी र कानुन सुचारुपले पठन–पाठन भइरहेको छ ।

विद्यालयको मुख्य विशेषताहरु

- दक्ष र योग्य शिक्षकको व्यवस्था
- होटल तालिम तथा जव प्लेसमेन्टको व्यवस्था
- बैकिंग तालिम तथा व्यद अवसर प्रदान गरिने
- संचार तथा पत्रकारिता ट्रेनिङ्गको व्यवस्था
- विद्यालयको ३३ औं वार्षिकोत्सवको अवसरमा पहिलो भर्ना बुक गर्ने ३३ जना गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई आंशिक तथा १००५ सम्म छात्रवृतिको व्यवस्था ।
- भर्ना फाराम अनलाइनमार्फत पनि भर्न सकिने ।
- पहिलो इलष्लिभ प्रवेश परीक्षा भाद्र ५ गते बिहान ८ बजे ।
- अन्य जानकारीका लागि विद्यालयमा सम्पर्क गर्नु होला ।
फोन नंम्बर ः ६६३२५६८, ६६३८०३३, ९८४१५१४६७१, ९८४१२७७८२०
E-mail : vsnthimign@gmail.com...

All Comments.......


Please Login/Register To Comments