बलिउड नायिका शिल्पा शेट्टी पति राज कुन्द्रा सँग डिभोर्स गर्ने तयारीमा छिन् । अश्लील फिल्म बनाएको आरोपमा १९ जुलाईमा गिरफ्तार परेका राज कुन्द्राको उक्त केशमा शिल्पाको पनि नाम जोडिएको थियो ।

सो समय देखी कानुनी लफडाले शिल्पाको लागि समस्या मात्रै थपेको छ । यस कारण पनि उनले डिभोर्स गर्न लागेको भारतीय संचारमा उल्लेख छ । साथै यस घटना बारे उनकै साथीले पनि मुख खोलेकी हुन् ।

‘उनलाई अनुमान समेत थिएन कि यी हिरा डुप्लेक्स बेइमानीको पैसाबाट आइरहेका छन् ।’ उनकी साथीका अनुसार अब शिल्पा राजले दिएका सामानहरू छुन पनि चाहन्नन् । थप् उनले भनेकी छन् ः शिल्पा आत्मनिर्भर छिन् र आफू र छोराछोरीको ख्याल राख्न सक्छिन् ।
...

All Comments.......


Please Login/Register To Comments