भक्तपुर । भक्तपुरका प्रमुख जिल्ला अधिकारी (सीडीओ) हुमकला पाण्डेले मगलबार घरेलु उद्यमबारे बुझेका छन् । प्रमुख जिल्ला अधिकारी पाण्डेसहित अनुसन्धान विभागका सुरेन्द्र कोइरालासहितको टोलीले भक्तपुर घरेलु उद्योग संघमा आवद्ध घरेलु उद्योगहरुको उत्पादनबारे बुझेका हुन् । टोलीले उद्यमीहरुका ताइचिन चिउरा उद्योग, फर्निचर उद्योग, माटोको भाडा बनाउने, मुकुन्डो बनाउने, भादगाउँंले टोपी, गलैंचा उद्योग आदिको भ्रमण गरेका हुन् ।

...

All Comments.......


Please Login/Register To Comments