काभ्रेपलान्चोक ः– बागमती प्रदेशका नवनियुक्त भूमि व्यवस्था,कृषि तथा सहकारी मन्त्री चन्द्र लामाले सरकारझका कृषि कार्यक्रम सहि ठाउँमा पुर्याउन नसकेको बताएका छन् । आफ्नो पार्टी निकट पत्रकारहरुसँगको भेटघाटमा मन्त्री लामाले यस्तो कुरा बताएझका हुन् ।
सरकारको कृषि कार्यक्रमका लागि किसानको वर्गीकरण आवश्यक रहेको समेत चन्द्र लामाले बताए । ‘यसअघि पनि सरकारले कृषिमा बजेट व्यवस्था नगरेको हैन, सहि ठाउँमा पु’¥याउन चाझहिँ स’मस्यादेखिन्छ, कृषि व्यवसाय गर्ने किसानको वर्गीकरण
गर्नुञपर्छ । उनले भने, ‘ठूलो लगानी गर्नेझले सबै अनुदानझका कार्यक्रम लिईरहेझको देखिन्छ, सिमित स्रोत साधनले सानो लगानीञमा बाँधिएञका वास्तविक किसान अनुदान पाउन नसकेझको देखिन्छ ।
उनञले वास्तविक किसानहरुझलाई कृषि कार्यक्रममा समेट्नेझगरी संविधान अनुसार कार्यझविधि बनाएर विधि सच्याउँनुपर्नेमा जोड दिए ।

प्रदेश’का १३ वटै जिल्लाझका किसान माझ दुग्ध वि’कास, कृषि यन्त्री’करण, अनु’दान व्यवस्थाझपन जस्ता कार्यक्रम पुर्याउन आफू साझा भुमिकाझमा रहने मन्त्री लामाझले बताए ।


...

All Comments.......


Please Login/Register To Comments