नेपाल मजदुर किसान पार्टी जुम्लाको अध्यक्षमा पूर्णलाल खत्री चुनिएका छन् । पार्टीको १४ औं जिल्ला सम्मेलनबाट खत्रीको अध्यक्षतामा नयाँं कार्यसमिति चुनिएको हो । बिहीबारको बन्द सत्रले खत्रीलाई अध्यक्षमा चयन गरेको हो । सम्मेलन अघि पार्टीको अध्यक्षमा शिवलाल डाँंगी थिए । सम्मेलनको उदघाटन पार्टीको केन्द्रिय सदस्य सुनिल प्रजापतिले गरेका थिए ।

...

All Comments.......


Please Login/Register To Comments