भक्तपुर, ३ असोज–  नेपाल क्षयरोग निवारण संस्था भक्तपुर शाखाले संस्थाका पूर्व सभापति विष्णुप्रसाद लिवीको स्मृतिमा श्रध्दाञ्जली सभा आयोजना गरेको छ ।
संस्थाका सभापति पुष्पलाल तिमिलाकोे सभापतित्वमा भएको उक्त सभामा रामगोपाल कर्माचार्य, धनमान श्रेष्ठ, महेन्द्रगोपाल कर्माचार्यले संस्थामा उहाँको योगदान बारे चर्चा गर्दै सम्झे । उहाँको क्षयरोग संस्था स्थापनाकालदेखि नै ठूलो योगदान रहेको बताउनुभयो ।
कार्यक्रम संस्थाका सचिव सुमन श्रेष्ठले चलाउनु भएको थियो ।...

All Comments.......


Please Login/Register To Comments