छामेला गोईलो र सप्तरंगी भाई टिकाको अपार सफलतापछि गीतकार विजय तामाङको गोरी गोरी मैच्याङ गीत सार्वजनिक भएको छ।विजय तामाङ र गोमा तामाङको प्रस्तुती रहेको उक्त गीत सामाजिक संजाल टिकटकमा निक्कै भाईरल समेत बन्न सफल भएको थियो।गीतकार विजय तामाङको शब्द रहेको यस गीतमा गायक तथा संगीतकार प्रयास दोङले संगीत भरेका छन भने प्रयास दोङ र गायिका सुमिना लो ले स्वर भरेका छन।एरेन्ज पनि प्रयास दोङकै रहेको यस गीतको मिक्सिङ दिपेश प्रधानले गरेका हुन।
यस गीतमा रमेश लामा,नबिना ब्लोन,सुस्मा मोक्तान,उत्तर तामाङले जोडदार अभिनय गरेका छन।क्यामेरा,ईडिट,
कलरको काम सुमन तामाङले गरेका छन भने कोरियोग्राफी युद्ध लामाको रहेको छ।दिप स्टुडियोमा रेकर्ड गरिएको उक्त गीत नेपाली सेलो म्युजिक नामक युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ...

All Comments.......


Please Login/Register To Comments