भक्तपुर । नेपाली कांग्रेस भक्तपुरका तीन वटा नगरको परिणाम आएको छ । जस अनुसार चाँगुनारायण नगर सभापतिमा शिवहरी केसी, मध्यपुर थिमी नगर सभापतिमा हरिदास प्रजापति विजय भएका छन्। यसअघि भक्तपुरमा राजेन्द्र तमखू विजयी घोषित भएका थिए ।


समाचार तयार पार्दासम्म सूर्यविनायक नगरपालिका एउटाको नतिजा आउन मात्र बाकी भएको जनाइएको छ । पार्टीको १४ औं महाधिवेशन अन्तर्गत आइतवार सम्पन्न भक्तपुर नगरको निर्वाचनमा तमखूले ८९ मत ल्याएर बिजयी भएका थिए । पराजित राम कासुलाले ६८ मतमा सिमित हुन पुगे । कासुल निवर्तमान पार्टी नगर सभापति थिए।  




...

All Comments.......


Please Login/Register To Comments