सेभ द नेशन मिडिया तथा युगान्तर मिडियाको संयुक्त आयोजनामा विश्व अहिंसा दिवसको सन्दर्भमा आयोजित अहिंसा र विश्व शान्ती विष्यक अन्तरक्रिया कार्यक्रममा भक्तपुरका समाजसेवी डा इन्दुल केसी सम्मानित हुनभएको छ । पूर्व रक्षामन्त्री एवं नेपाली काङ्ग्रेसका सांसद माननीय भीमसेनदास प्रधान तथा प्रमुख आतिथि पूर्व पर्यटन मन्त्री रामकुमार श्रेष्ठले उहाँंलाई सम्मान गर्नुभएको हो ।
...

All Comments.......


Please Login/Register To Comments