जन्म ः २००३।०६।०६
निधन ः२०७८।०७।०२
हाम्रो सासू आमा मानकुमारी नेपालको २०७८–७–२ गते असामायिक स्वरगारोहणप्रति हामी मर्माहित भएका छौ । आज १३ औ दिनको पुण्य तिथिमा दिबंगत आत्माको चीर शान्तिको कामना गर्दै हार्दिक श्रादाञ्जली अर्पण गर्दछौं । साथै यस दुःखद् घडीमा शोक सन्तप्त परिवारजनमा गहिरो समबेदना प्रकट गर्दछौं ।
श्रीमान् रामचन्द्र नेपाल  
देवर
रामप्रसाद नेपाल
जेठानी
देबमाया नेपाल
देउरालीहरु
यसोदा नेपाल, अमृतमाया नेपाल,
छोरा
घनश्याम नेपाल
बुहारीहरु
गोमा नेपाल, सुभद्रा नेपाल
भतिजाहरु
सीताराम नेपाल, दीपक नेपाल, किरण नेपाल (नबराज), बालकृष्णा नेपाल,  कुमार नेपाल, रामहरि नेपाल, सुदिप नेपाल, प्रदिप नेपाल,
ज्वाइ छोरीहरु
चन्द्रप्रसाद घिमिरे
शारदाप्रसाद चालिसे
प्रमोद ढकाल
स्वस्थानी घिमिरे
बिमला चालिसे
कमला ढकाल
अमला नेपाल

नाति नातिनीहरु
राजु नेपाल, पुस्प नेपाल, श्रीयुक्त नेपाल, सुरज चालिसे, निरज चालिसे, रमेश घिमिरे, सुस्मा नेपाल, आस्मा नेपाल, रन्जिता नेपाल आचार्य, भवानी चालिसे, लक्ष्मी चालिसे, सरस्वती चालिसे, राधिका घिमिरे
भान्जाहरु  
नानिराम सुबेदी, इशवरी सुबेदी, कृष्ण सुबेदी, लब सुबेदी, परसुराम सुबेदी अर्जुन सुबेदी,
भान्जी
अपसरा बडाल नेपाल
तथा
सम्पूर्ण नेपाल परिवार

...

All Comments.......


Please Login/Register To Comments