कञ्चन किसी बेकोजू
भक्तपुर । भक्तपुरको च्याम्हासिंह धारा (ठाउँंको नाम) मा अहिले भर्खरै दुर्घटना भएको छ । मोटरसाइकलले स्कुटीलाई ठक्कर दिई दुर्घटना भएको हो । दुर्घटनापछि अहिले त्यहाँं मानिसको भीडभाड वढेको छ । च्याम्हासिंहबाट जगाती आउँंदा ख्वप इन्जिनियरिंग कलेज जाने धारामा दुर्घटना भएको छ ।

...

All Comments.......


Please Login/Register To Comments