जय भीमसेन सहकारी संस्था लिमिटेड गोल्मढीको नयाँ वर्षको नेपाल संम्बत ११४२ को क्यालेण्डर तथा १४ औं वार्षिक साधारण सभाको प्रतिवेदन विमोचन गरिएको छ । संस्थाका निवर्तमान अध्यक्ष, अध्यक्ष र रण सभा तयारी संयोजकले संयुक्त रुपमा विमोचन गरेका हुन् । उक्त दिनबाट १४ औ वार्षिक साधारण सभाको शुभारम्भ भएको पनि जनाइएको छ । साधारण सभाको अपौचारिक कार्यक्रम कार्तिक २७ गते शनिबार गरिने भएको जनाइएको छ ।...

All Comments.......


Please Login/Register To Comments