भक्तपुर । भक्तपुर बचतको रजतवर्ष महोत्सवको अवसरमा संस्थाको आयोजनामा रेडक्रस सोसााइटीभक्तपुरको प्राविधिक सहयोगमाबुधबार सूर्यमढीमा रक्तदानकार्यक्रम सम्पन्नभयो ।
संस्थाका संस्थापकअध्यक्ष सत्यनारायणप्रजापतिबाट रक्तदान गरी शुरु भएको उक्तकार्यक्रममापुरुष ४८ जना र महिला ६ जना गरी जम्मा ५४ जनाले रक्तदान गरेका छन् । सोहीअवसरमा संस्थाले कात्तिक २५ गते सरसफाइकार्यक्रम, कात्तिक २६ गते सुकुन्दा ¥याली र कात्तिक २७गते सूर्यमढीडबलीमा रजतवर्ष महोत्सव गर्ने तयारी गरेको संस्थाले जानकारी दिएको छ ।

...

All Comments.......


Please Login/Register To Comments