जीवनमा कहिले हार नखानु
जहिले कसम खानु जित्नुपर्छ

आफ्ना कमजोरी कहिले नवाउनु
मनसफा राख्नु र अगाडि हिड्नु

अरूको भलो चिताउनु र माया दिनु
मायामाआफ्नो प्रीयसीलाई नविर्सीनु

अरूलाई माया दिए माया नि दिन्छ
अरूलाई माया दिई हेर्नुस् थाहा हुन्छ

जीवन जिन्दगानीको गोरेतो अग्रिम हेर
पसिनाले आफ्नो जीवन संसारमा वन्छ ।
व्यासी ः– २, भक्तपुर
...

All Comments.......


Please Login/Register To Comments