काठमाडौं । कोरोना संक्रमणका कारण एक चिनिया नागरिकको मृत्यु भएको छ । उनको शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।
ति महिलालाई साउन २ गते पोखराबाट हेलिकप्टर मार्फत ग्रान्डि अस्पताल ल्याइएको थियो । त्यहाँ बाट कोरोना परीक्षण गर्न पठाउँदा उनलाई पोजेटिभ देखिएको थियो । त्यस पछि उनलाई शिक्षण अस्पताल ल्याइएको थियो। स्वास्थ्यमा समस्या देखिए पछि ति चिनियाँ सुरुमा पोखरा स्थित मनिपाल अस्पताल पुगेका थिए ।  
यो सँगै कोरोनाका कारण निधन हुनेको संख्या ४२ पुगेको छ ।

...

All Comments.......


Please Login/Register To Comments