नेकपा माओवादी केन्द्रको आज रोशी गाउँपालिका वडा नं ९ को पिन्थलीमा सम्पन्न भएको वडा सम्मेलनबाट अक्कल बहादुर लामा सर्वसम्मत रुपमा अध्यक्षमा निर्वाचित भएका छन् ।
सो सम्मेलनबाट अक्कल बहादुर लामाको नेतृत्वमा २९ सदस्यीय वडा कमिटीको गठन गरिएको छ । सो कमिटीमा अक्कल बहादुर लामा अध्यक्ष , कुमार किङरिङ उपाध्यक्ष ,रुपम थापा मगर सचिव , चेली मगर कोषाध्यक्ष,लाल बहादुर तामाङ सहसचिव , सदस्यहरुमा भिम बहादुर तामाङ,चन्द्र मिप्चन,युवराज भुर्तेल,कान्छी माया क्याप्छाकी ,प्रशान्त हुमागाई, उत्तम क्याप्छाकी मगर,अमर सिंह तामाङ , दल बहादुर किङरिङ,कान्छामान लामा,वकिल पुलामी ,केशर बहादुर लुङ्गेली,चन्द्रमान सिंह ङ्यास्युर,पेमा लामा,खल बहादुर क्याप्छाकी,रिता बराइली,सुमित्रा विःक,ढुन्डराज विःक,नेत्रकुमारी विःक,दिपक घिसिङ,ङेमा लामा,चन्द्र बहादुर तामाङ,करिस्मा तुम्सिङ मगर र राज लामा सर्वसम्मत निर्वाचित भएका छन् ।
साथै सो सम्मेलनमा माओवादी केन्द्र जिल्ला समन्वय समितीका सदस्य डिल्ली प्रसाद रेग्मी , जिल्ला सल्लाहकार कान्छाकाजी तामाङ, रोशी गाउँ कमिटीका सदस्य चन्द्रबहादुर लामा लगायतका व्यक्तित्वहरुको उपस्थिती समेत रहेको थियो ।


...

All Comments.......


Please Login/Register To Comments