भक्तपुर । भिन्तुना बचत तथा ऋण सहकारी सस्था लिको पाथीभरा दर्शन र भ्रमण राखेको साथमा पिकनिकलाई समेतेको छ । विहानी ६स्३० वजे जाने कार्यक्रम जानकारी सवै संस्थापक सदस्यहरूलाई र अग्रिम सूचना गरेको हो ।


नाम दर्ता गर्न रू १०० र  दर्ता शुल्क लिएको छ । भ्रमणको उद्देश्य लेले पाथीभरा ,सस्थापकहरूको मित्रता, सस्थाको १९ औं सस्थापना दिवशको उपलक्षमा लेले पाथीचरभरामा अन्तर्क्रीया गरि सस्थाको भावि रणनीति तय गर्ने र मित्रता कसिलो वनाउने छ भने अध्यक्ष शिवकृ्ष्ण कोजुले बताउनु भयो ।
...

All Comments.......


Please Login/Register To Comments