भक्तपुर । यस समदर्शी बचत तथा ऋण   सहकारी संस्था लि. को ब्यबसाय प्रबर्द्धन उपसमितिको आयोजना  जग्गा  नापजाँच तालिम शनिबार संस्थाको भवन  महेश्वरी स्थानमा सम्पन्न भएको छ।


कार्यक्रमको  पहिलो चरनमा संस्थाका सस्थापक अध्यक्ष तथा प्रबन्ध निर्देशक हरिराम लवजुले कार्यक्रम सस्थाको सिक्ने सिकाउने प्रकृयाको निरन्तरता  भएको र यस सस्थामा सबै सदस्य समान रहने  बताउनु भयो ।  त्यस्तै सस्थाले सदस्यको कुनै पनि समस्या समाधानमा सस्थाले मद्दत गर्ने, तेस्तै सस्था शीत सहकर्य गरेको सस्थाहरु सिद्दी स्मृति प्रतिश्थान, हार्त एन दाएबेतिक सेन्टर तथा रोम्बस स्कुलले  सस्थाको सदस्यलाई  छुट सहित सेवा दिने कुरा जानकारी गराउनु भयो। सस्थाका अध्यक्ष रामकृष्ण मानन्धरले सस्थाको कार्यक्रमको तालिका  अनुसार  आजको कार्यक्रम आयोजना भएको बताउनु भयो। तीन महिने  कार्यक्रम अन्तर्गत  हरेक हप्ता फरक फरक उपसमिति बाट कार्यक्रम हुदै आएको बताउनु भयो। उहाँले सस्थाको गरि आएको प्रगतिको बारे  चर्चा गर्नुभयो ।

जग्गा नापजाँच कार्यक्रममा सस्थाको ऋण उपसमिति  सदस्य तथा ईन्जिनियर  सुरेन्द्र ख्याजुले सहजीकरण  गर्नु भएको थियो। कार्यक्रम ब्यबसाय प्रबर्द्धन उपसमिति संयोजन बद्री प्रसाद अवालको सभापतित्वमा भयेको थियोे भने उपसमिति सदस्य गिता दुवाल र श्रीराम धुसुजुले बोल्नुभएको थियो । कार्यक्रममा ३४ जना सहभागी भएका थिए ।
...

All Comments.......


Please Login/Register To Comments