संस्कृत घडी
  • Post Date 2021-11-25 12:59:39

                    
सुनील सापकोटा
संस्कृत घडीमा लेखिएका कुराको तात्पर्य

◆ १२ बजने  स्थानमा  आदित्यास् लेखिएको छ , जस्को  अर्थ हुन्छ , सूर्य बार्‍ह  प्रकारका छन।
अंशुमान, अर्यमन, इंद्र, त्वष्टा, धातु, पर्जन्य, पूषा, भग, मित्र, वरुण, विवस्वान र  विष्णु।
◆ १ त्यस्तै एक बजने स्थानमा  ब्रह्म लेखिएको छ जसको अर्थ ब्रह्म एक छ भन्ने हो।
एको)ब्रह्म)द्वितीयो)नास्ति।
◆ २ त्यस्तै दुई बजने स्थानमा अश्विनौ लेखिएको छ  जिसका तात्पर्य अश्विनी कुमार दुइटा छन भन्ने हो।
नासत्य र द्स्त्र
◆ ३स्ण्ण् त्यस्तै तिन बजनेमा  त्रिगुणास् लेखिएको छ , जसको  तात्पर्य गुण तीन प्रकारका हुन्छन भन्ने हो।
सतोगुण, रजोगुण र तमोगुण।
◆ ४स्ण्ण् चार बजनेमा चतुर्वेदास् लेखिएको छ , जस्को  तात्पर्य हुन्छ ,  वेद चार प्रकारका छन ।
ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेद।
◆ ५स्ण्ण् त्यस्तै पाँच बजनेमा  पंचप्राणास् लेखिएको छ, जस्को  तात्पर्य  हुन्छ , प्राण पांच प्रकारका छन ।
अपान, समान, प्राण, उदान र  व्यान।
◆ ६स्ण्ण् त्यस्तै छ  बजनेमा  षड्र्सास् लेखिएको छ , जस्को  तात्पर्य यो हुन्छ कि, रस छ प्रकारका हुन्छन् ।
मधुर, अमल, लवण, कटु, तिक्त र  कसाय।
◆ ७स्ण्ण् त्यस्तै सात  बजने स्थानमा  सप्तर्षयस् लेखिएको छ  जसको तात्पर्य हुन्छ  सप्त ऋषि  ७ वटा छन ।
कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नि र वशिष्ठ।

◆ ८स्ण्ण् आठ बजनेमा अष्ट)सिद्धियस् लेखिएको छ,  जसको  तात्पर्य हुन्छ ,सिद्धिहरु आठ प्रकारका छन।
अणिमा, महिमा, लघिमा, गरिमा, प्राप्ति, प्राकाम्य, इशित्व र वशित्व।
◆ ९स्ण्ण् त्यस्तै नौ बजने स्थानमा नवद्रव्याणि अभियान लेखिएको छ ,  जसको तात्पर्य हुन्छ  कि नौ प्रकारका  निधिहरु  हुन्छन् ।
पद्म, महापद्म, नील, शंख, मुकुंद, नंद, मकर, कच्छप, खर्व।
◆ १०स्ण्ण् त्यस्तै दस  बजने स्थानमा  दशदिशः लेखिएको छ  जसको  तात्पर्य हुन्छ , दिशाहरु दश  छन।
पूर्व, पश्चिम, उत्तर, दक्षिण, ईशान, नैऋत्य, वायव्य, आग्नेय, आकाश, पाताल।
◆ ११ स्ण्ण्  एघार बजने स्थानमा  रुद्रास् लेखिएको छ ,
जसको  तात्पर्य  रुद्र  एघार प्रकारका  छन भन्ने हो।
कपाली, पिंगल, भीम, विरुपाक्ष, विलोहित, शास्ता, अजपाद, अहिर्बुध्न्य, शम्भु, चण्ड र भव।...

All Comments.......


Please Login/Register To Comments