कुमार लघु
सम्मान पाउँन आफूले अरूलाई सम्मान गर्नपर्छ
खेतमा बिरुवा रोपिन्छ तब केही महिनामा फल इज्जत,
सम्मान त्यतिकै आउने होईन मेहनत हो
इज्जत र सम्मान पाउँन मेहनतको खाँचो रहेको
समाजको व्यक्तित्वको सन्तोषले इज्जत सम्मान
इज्जत छिनमा खसेको अण्डाको स्थिति बन्छ
वेलैमा सचेत वन्दै अगाडि बन्छ तब इज्जत ?
इज्जत कमाउन जिवनको अमूल्य समय लागानी
 गरेर मात्र आउने समय हो , समयले नै इज्जत
समय आफ्नै गतिवानले चलेकोले इज्जत
समयको समय डरलाग्दो
समयको उपयोग गर्ने,डरलाई कावुमा राख्ने ?
नेताले कति इज्जत जोगाएका ?
कति यी नेताले इज्जत फालेका ?
इज्जत धनीले पाउने छैन
त्यो सेवा र कर्मथलोले पाउने
इज्जतदार व्यक्ति मनका धनी हुन्छ
कर्मको फल आस नगर्नेले पाउने इज्जत
त्यो इज्जतको सम्मान र  इज्जत
त्यो इज्जतले जनता इज्जतदार हुन सिक्छ
त्यो नै देसको इज्जत जनताले पाउँछ
फलको आस गर्नेले इज्जत पाउने छैन्
त्यो इज्जतले देसको नाम कहलिएको होस्
त्यो व्यक्तिले गर्दा आएको होस्
देस र जनताको योगदानले साथ देओस्
कम्यूनिष्ट पार्टीको बचावटले दिएको होस्
देसको सिमाना वचाउनलाई दिएको होओस्
पार्टीको वचावटको लागि खटेको होओस्
जनताको कोरोनाको मुक्तिको लागिपरेको होऊन्
वाढि पहिरो र आविष्कारको निम्ति जीवन खटेको
त्यस्तो सम्मान र इज्जत पाइरहोस्
नेपालीहरूले ।

...

All Comments.......


Please Login/Register To Comments