कुमार लघु
न्यायको धुवाँ नै खरानी भई नदीमा वग्यो
कहिले फर्काई ल्याउला सचेत जनताले !
त्यो सत्य कार्य थालनी गर्ने न्यायमूर्ति जनता
न्याय मसानघाटमा ढलि सक्यो हो ?
जनताले न्याय माग्ने ढोकामा ताला लाग्यो
जनताका माईतिघर मणडलामा उभियो
न्यायको जर्गेना गर्न उठे सचेत जनताहरू
उठ्नु पर्छ ,गाउँगाउँवाट आवाज लिएर जनता
न्यायलाई मर्न दिन हुन्दैन ,न्यायकोलागि उठौं
न्याय गरीवको साहरा,गरीब नै न्यायको पहरेदार
न्यायमा दलको पहुँच पु(याउन नहुने थियो
अन्जानमा असाहायको विरूध्द लाग्यो न्याय
गरीबको विपक्षमा न्याय आउन नहुने हो
भविष्यमा असाहायले न्याय माग्न कहाँ जाने ?
न्याय धनिले किनेर पोल्टामा राखेर हिड्यो
गरीब असाहायले पाउने कहिले न्याय ?
न्यायले दुस्खवाट मुक्त गर्ने आस विलायो
के यो देसमा सरकार कहाँ खोज्ने भयो
न्यायमूर्तिहरूमा अविश्र्वास जाग्यो जनताको
न्यायकोमूर्तिहरूमा सरकारको प्रभाबमा परे
न्यायमूर्तिले न्यायको कुनीमा आगोले जलाई
हत्याराले मानिसको लासमा आगोले  जलाई  
आखिरमा दिनेलिने कारोवार न्यायपक्षको भयो !
सजाय भोग्नु पर्ने हत्याराको जेलमुक्त भयो ?
त्यसरी गर्न मिल्दैन ह्त्याराले सजाँय पाउनुपर्छ
त्यसै छोड्न कहाँ हुन्छ जेलमा सड्न दिनुपर्छ
दोषिलाई जनताको आदेस मानेर थुनै पर्छ
अनि पो न्यायको सम्मान हुन्छ, त्यो सम्मान
न्यायमूर्तिले न्याय दिने आधार बाकी राख्नपर्छ
न्यायमूर्तिले गल्टी गरे सुधार्ने मौका लिनुपर्छ
न्यायमूर्तिले नजानेर गल्टी  कडापि गर्नु हुदैंन
न्यायकोे त्यो कानूनमा धुवाँले
बलेको फिलिङ्गो निभाऔँ।

...

All Comments.......


Please Login/Register To Comments